22 Apr, 2026, Wed info@dccmanang.gov.np (+९७७)-०६६-४४०२४४
/ सूचना/समाचार

घरौटी सदर स्याहा गर्ने सम्बन्धी सूचना

व्यवस्थापन शाखा २०८३ बैशाख ९ गते बुधबार १७:१९:२४ बजे

धरौटी सदर स्याहा गर्ने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशन मितिः २०८३/०१/०९

 

यस कार्यालयको देहायमा उल्लिखित व्यहोराको धरौटी खातामा आ.ब. २०८२/८३ सम्म देहायमा उल्लिखित भए बमोजिम व्यक्ति/संस्थाको धरौटी रकम बाँकी रहेको छ।उक्त धरौटी रकम आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ६८ तथा प्रचलित कानून बमोजिम सदर स्याहा गर्नुपर्ने भएकोले सम्बन्धित व्यक्ति/संस्थाले धरौटी रकम फिर्ता लिनुपर्ने भए प्रमाण सहित यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा निवेदन पेश गर्न हुन अनुरोध छ। अन्यथा सोही नियमावलीको नियम ६५, ६७(३) र ६८ बमोजिम सदर स्याहा गरी राजश्व खातामा दाखिला गरी आम्दानी बाँधिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. घरौटी सदर स्याहा गर्ने सम्बन्धी सूचना २०८३ बैशाख ९ गते बुधबार ३७०.११ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ बैशाख ९ गते बुधबार