जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम मिति २०७८।०८।०६ मा चामे गा पा सभाहलमा सम्पन्न
जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम समितिका प्रमुख श्री यज्ञप्रसाद घलेज्यूको...
थप पढ्नुहोस ...
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब. २०७७।०७८ को योजना छनौट कार्यक्रम सम्पन्न मिति २०७७।०८।०७
जिल्ला समन्वय समिति मनाङ्ग चामे, मनाङ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब. २०७७।०७८ को योजना छनौट कार्यक्रम सम्पन्न...
थप पढ्नुहोस ...
मनाङ जिल्लाकाे पहिलाे जिल्ला सभाकाे वैठक सम्पन्न मिति २०७४/०३/१८
जिल्ला समन्वय समितिको कार्यालय, मनाङ नेपालको संविधानको धारा २२० को उपधारा (३) मा भएको ब्यवस्था बमोजिम जिल्ला सभाले बढीमा ९ (नौ)...
थप पढ्नुहोस ...
मनाङ जिल्ला खुला दिशामुक्त क्षेत्र घाेषाणा मिति २०७४-३-१७
अाज मिति २०७४-३-१७ गते मनाङ जिल्ला नेपालकाे ३९ अाै जिल्ला खुला दिशामुक्त क्षेत्र घाेषाणा भएकाे छ ।
अा.व.०७३/७४ काे लागि अायाेजना प्राथमिकिकरण सूची र छनाैटका अाधार
अा.व.०७३/७४ काे लागि अायाेजना प्राथमिकिकरण सूची र छनाैटका अाधार