सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीमान् सचिवज्यूबाट कार्यालय निरीक्षण आ. ब. २०८०।८१ पाँचौ जिल्ला सभा आ. ब. २०८०।८१ मा जिल्ला समन्वय समितिका प्रमुख श्री चिनबहादुर घलेज्यूबाट संबोधन जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ‍ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम मिति २०७८।०८।०६ मा चामे गा पा सभाहलमा सम्पन्न गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय अमिक शेरचनज्यूबाट जिल्ला समन्वय समिति मनाङको निरिक्षण कार्य सम्पन्न मिति २०७७।०८।१३ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आ.ब. २०७७।०७८ को योजना छनौट कार्यक्रम सम्पन्न मिति २०७७।०८।०७ मनाङ जिल्लाकाे पहिलाे जिल्ला सभाकाे वैठक सम्पन्न मिति २०७४/०३/१८ मनाङ जिल्ला खुला दिशामुक्त क्षेत्र घाेषाणा मिति २०७४-३-१७ अा.व.०७३/७४ काे लागि अायाेजना प्राथमिकिकरण सूची र छनाैटका अाधार

जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ‍ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम मिति २०७८।०८।०६ मा चामे गा पा सभाहलमा सम्पन्न

जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ‍ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम समितिका प्रमुख श्री यज्ञप्रसाद घलेज्यूको अध्यक्षतामा मिति २०७८।०८।०६  चामे गाउँपालिकाको सभा हलमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरुको तर्फबाट नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला समन्वय समितिको कार्यालयका निमित्त जिल्ला समन्वय  अधिकारी महेशकृष्ण महर्जनले राख्नु भएको थियो । कार्यक्रम उद्घाटन । समीक्षाा र जिल्ला सभा गरी तिन वटा सत्रमा विभाजन गरि संचालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला सभाका सद्सयहरु  जिससका सदस्यहरु र  जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

Skip to toolbar