जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ‍ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम मिति २०७८।०८।०६ मा चामे गा पा सभाहलमा सम्पन्न

जिल्ला समन्वय समित मनाङको तेस्रो जिल्ला सभा तथा आ‍ ब २०७७।७८ को बार्षिक समीक्षा कार्यक्रम समितिका प्रमुख श्री यज्ञप्रसाद घलेज्यूको अध्यक्षतामा मिति २०७८।०८।०६  चामे गाउँपालिकाको सभा हलमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र जिल्लास्थित गाउँपालिकाका अध्यक्षहरुको तर्फबाट नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य जिल्ला समन्वय समितिको कार्यालयका निमित्त जिल्ला समन्वय  अधिकारी महेशकृष्ण महर्जनले राख्नु भएको थियो । कार्यक्रम उद्घाटन । समीक्षाा र जिल्ला सभा गरी तिन वटा सत्रमा विभाजन गरि संचालन भएको थियो । उक्त कार्यक्रममा जिल्ला सभाका सद्सयहरु  जिससका सदस्यहरु र  जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।

Skip to toolbar